Nepali नेपाली Fire Safety Resources

हामी सबै भिक्टोरियाबासीहरूले आगलागी सुरक्षाको महत्त्व र उनीहरूले आफ्नो सुरक्षा सुधार गर्न के गर्न सक्छन् भनेर बुझेको सुनिश्चित गर्न चाहन्छौं।

तपाईंको समुदायमा पुग्न हामीलाई तपाईंको सहयोग चाहिन्छ । यी तपाईंको भाषामा प्रकाशित संसाधनहरू तपाईंको समुदायमाझ पुर्याउनको लागि विकसित गरिएको हो ।

यो पृष्ठ समय - समयमा नयाँ सामग्रीको साथ अद्यावधिक हुनेछ त्यसैले कृपया यो पृष्ठ पुनः हेर्ने गर्नुहोस् ।

पाईं संसाधनहरू कसरी प्रयोग गर्न सक्नुहुन्छ?

  • तपाईंको सञ्जाल र सञ्चार माध्यमहरू जस्तै समाचार च्यानलहरू, न्यूजलेटरहरू, च्याट समूहहरू, सामाजिक मिडिया च्यानलहरू मार्फत बाड्नुहोस्।
  • जब तपाईं अनलाइन वा व्यक्तिगत रूपमा आगलागी सुरक्षाको बारेमा कुरा गर्नुहुन्छ यसलाई निर्देशिकाको रूपमा प्रयोग गर्नुहोस्।

कृपया कुनै पनि प्रश्न वा प्रतिक्रियाको लागि CFAवा FRV लाई सम्पर्क गर्न नहिचकिचाउनुहोस् ।

  • घरेलु आगलागी सुरक्षा (Home Fire Safety)
  • ग्रीष्मकालीन आगलागीबाट सुरक्षा (Summer Fire Safety)

घर आगलागी सुरक्षा संसाधनहरू

तल तपाईंले आफ्नो समुदायमा घरेलु आगजनी सुरक्षालाई बढावा दिन मद्दत गर्ने संसाधनहरू फेला पार्नुहुनेछ ।

पूर्वावलोकन शीर्षक र विवरण (डाउनलोड गर्न शीर्षकमा क्लिक गर्नुहोस्)
घरेलु आगलागी सुरक्षा

तपाईं आफूसँगै बस्ने मानिसहरूलाई आगोबाट सुरक्षित राख्न सक्नुहुन्छ ।

घरेलु आगलागी सुरक्षा (MP4 57.6MB)

धूवाँ संसूचक (अलार्म)

काम गर्ने धूवाँ अलार्मले मात्र जीवन बचाउँदछ ।

धूवाँ संसूचक (अलार्म) (MP4 66.6MB)

HFS Messages thumb nepali
घर आगलागी सुरक्षाका मुख्य सन्देशहरू

घर आगलगी सुरक्षाको बारेमा मुख्य सन्देशहरू जुन तपाईं न्यूजलेटरहरू, सामाजिक मिडिया पोष्टहरू र तपाईंको समुदायका सदस्यहरूसँग कुराकानीको लागि प्रयोग गर्न सक्नुहुन्छ ।

धुवाँ सचेतक (अलार्म) सुरक्षा एनिमेसन

Short 20 second animation with voice over and captions highlighting the importance of smoke alarms and how to make sure they are in working order - perfect for sharing on your social media channels.

 Nepali smoke alarm flyer thumbnail
धूवाँ (स्मोक) अलार्म पर्चा

तपाईंको धूवाँ अलार्मले राम्रोसँग काम गर्ने र घरमा धूवाँ अलार्मको सिफारिस गरिने स्थानको बारेमा जानकारी सुनिश्चित गर्न कदमहरू देखाउने एक साधारण पर्चा ।

YHFS Booklet Nepali thumb
घर आगलगी सुरक्षा पुस्तिका

यस पुस्तिकाको सल्लाहले तपाईंलाई घर आगलागीबाट कसरी बच्न सकिन्छ र तपाईं र तपाईंको प्रियजनहरूलाई सुरक्षित राख्न सक्नुहुन्छ भनेर सिक्न मद्दत गर्नेछ ।

गर्मीयाम आगलागी सुरक्षा संसाधनहरू

    तल तपाईंले आफ्नो समुदायमा घरेलु आगजनी सुरक्षालाई बढावा दिन मद्दत गर्ने विभिन्न स्रोतसाधनहरु फेला पार्नुहुनेछ ।

    पूर्वावलोकन शीर्षक र विवरण (डाउनलोड गर्न शीर्षकमा क्लिक गर्नुहोस्)
     
    ग्रीष्मकालीन आगलागीबाट सुरक्षा

    आफ्ना प्रियजनहरूको सुरक्षालाई जोखिममा नपार्नुहोस्, बिदामा रहँदा वा यात्रा गर्दा आगोबाट सुरक्षित रहनुहोस् । बुशफायर धेरै खतरनाक हुन्छ । तिनीहरूले घरहरू जलाउन र तपाईंलाई मार्न सक्छन् ।

    ग्रीष्मकालीन आगलागीबाट सुरक्षा (MP4 70.6MB)

     summer safety messages - Nepali thumbnail ग्रीष्मकालीन अग्नि सुरक्षाका मुख्य सन्देशहरू (PDF 193.5KB)

    घर आगलगी सुरक्षाको बारेमा मुख्य सन्देशहरू जुन तपाईं न्यूजलेटरहरू, सामाजिक मिडिया पोष्टहरू र तपाईंको समुदायका सदस्यहरूसँग कुराकानीको लागि प्रयोग गर्न सक्नुहुन्छ ।

    Summer fire safety key messages – English version (PDF 174.5KB)
     
    शहरी घाँसको आगो: शहर र नगरको नजिकै हुने घाँसको आगो क्याप्सनसहितको पोर्ट्रेट (4x5) भिडियो  (MP4 80.4MB)

    यो छोटो भिडियोले घाँसको मैदान, पार्क, वा चौरी नजिकका शहरहरू र नगरहरूमा बस्ने वा काम गर्ने मानिसहरूका लागि घाँसको आगोको जोखिमलाई ध्यानाकर्षण गराउँछ ।

    यसले तपाईंलाई यदि तपाईंको नजिकै घाँसको आगो सुरु भयो भने तपाईंले के गर्नुपर्छ भन्ने बताउँछ।
     
    Urban grassfires: Grassfires that occur near cities and towns - English version with captions (4x5 portrait) (MP4 59.2MB)
     

    Urban grassfires: Grassfires that occur near cities and towns 58 second video with captions (16x9 landscape) (MP4 104.9MB)

    This short video highlights the risk of grassfires for people who live or work in cities and towns that are close to grassland, parks, or paddocks.

    It tells you what you should do if a grassfire starts near you.

    Urban grassfires: Grassfires that occur near cities and towns - English version with captions (16x9 landscape) (MP4 58.1MB)

    म के गर्न सक्छु वा के गर्न सक्दिन? - क्याप्सनसहित क्याम्पफायर एनिमेसन  (MP4 16.5MB)

    यदि तपाईं क्याम्पफायर गर्न चाहनुहुन्छ भने यो छोटो एनिमेसनले तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: Campfire - English version (MP4 14.4MB)
     
    म के गर्न सक्छु वा के गर्न सक्दिन? - क्याप्सनसहितको बार्बेक्यु एनिमेसन  (MP4 25MB)

    यदि तपाईं बार्बेक्यु गर्न चाहनुहुन्छ भने यो छोटो एनिमेसनले तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: BBQ - English version (MP4 18.2MB)
    म के गर्न सक्छु वा के गर्न सक्दिन? - क्याप्सनहरूको साथ डढाउनेबारेको एनिमेसन  (MP4 21.3MB)

    यदि तपाईं डढाएर सफा गर्न चाहनुहुन्छ भने यो छोटो एनिमेसनले तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: Burn Off - English version (MP4 16.8MB)
    म के गर्न सक्छु वा के गर्न सक्दिन? - क्याप्सनहरूको साथ यात्राको एनिमेसन (MP4 18.8MB)

    यदि तपाईं यात्रा गर्दै हुनुहुन्छ भने यो छोटो एनिमेसनले तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: Travelling - English version (MP4 12.1MB)

    Can I or Can't I - Firepits animation with voice over and captions (MP4 14MB)

    This short animation tells you what the rules are when you want to use a firepit during the fire danger period (FDP) and on days of total fire ban (TFB).

    Can I or Can't I: Firepits - English version (MP4 36.3MB)

     

    Can I or Can't I - Cooking outside animation with voice over and captions (MP4 18MB)

    This short animation tells you what the rules are when you want to cook outside during the fire danger period (FDP) and on days of total fire ban (TFB).

    Can I or Can't I: Cooking outdoors - English version (MP4 36.2MB)

    CICI TFB/FDP What\

    CICI TFB/FDP What\

    म के गर्न सक्छु वा के गर्न सक्दिन? – TFB/FDP को फरक के हो भन्ने बारे जानकारी पुस्तिका (ब्रोसर)  (PDF 414.4KB)

    Total Fire Ban (पूर्ण आगो बन्देज) (TFB) र Fire Danger Period (आगोको खतराको अवधि) (FDP) बीचको भिन्नता बताउँछ ।

    Can I or Can't I: TFB/FDP What’s the difference brochure - English version (PDF 347.1KB)

    CICI Campfire brochure front Nepali

    CICI Campfire brochure back Nepali

    म के गर्न सक्छु वा के गर्न सक्दिन? - क्याम्पफायर पुस्तिका  (PDF 703KB)

    यदि तपाईं क्याम्पफायर गर्न चाहनुहुन्छ भने तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: Campfire brochure - English version (PDF 629.1KB)

    CICI BBQ brochure front Nepali

    CICI BBQ brochure back Nepali

    म के गर्न सक्छु वा के गर्न सक्दिन? - BBQ पुस्तिका (PDF 752.3KB)

    यदि तपाईं बार्बेक्यु गर्न चाहनुहुन्छ भने तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: BBQ brochure - English version (PDF 698.3KB)

    CICI Burn Off brochure front Nepali

    CICI Burn Off brochure back Nepali

    म के गर्न सक्छु वा के गर्न सक्दिन? - डढाउने पुस्तिका
     (PDF 543.9KB)

    यदि तपाईं डढाएर सफा गर्न चाहनुहुन्छ भने तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: Burn Off brochure - English version (PDF 472.7KB)

     CICI Travel brochure front Nepali

    CICI Travel brochure back Nepali

    म के गर्न सक्छु वा के गर्न सक्दिन? - यात्रा पुस्तिका (PDF 520.9KB)

    यदि तपाईं यात्रा गर्दै हुनुहुन्छ भने तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: Travel brochure - English version (PDF 454.2KB)

    CICI Hot Works brochure front Nepali

    CICI Hot Works brochure back Nepali

    म के गर्न सक्छु वा के गर्न सक्दिन? –तातो वा ज्वालोसम्बन्धी (हट वर्क्स) पुस्तिका  (PDF 563.1KB)

    यदि तपाईं –तातो वा ज्वालोसम्बन्धी काम गर्न चाहनुहुन्छ भने तपाईंलाई आगोको खतराको अवधिमा र पूर्ण आगो बर्जित दिनमा के गर्न सक्नुहुन्छ र के गर्न सक्नुहुन्न भनेर बताउँछ ।

    Can I or Can't I: Hot Works brochure - English version (PDF 526KB)

    FDR Nepali

    KYD Nepali

    आगलागीबाट हुने खतराको दर्जाहरूको तथ्यपत्र  (PDF 232.6KB)

    समुदायका सदस्यहरूलाई आगलागीबाट हुने खतराको दर्जाहरू बुझ्न, आगलागीबाट हुने खतराको दर्जाहरूका प्रणालीको प्रत्येक स्तरको अर्थ बुझ्न र आगलागी घोषणा हुँदा हरेक स्तरको प्रतिक्रियामा के गर्नुपर्छ भन्ने कुरा बुझ्न मद्दत गर्ने तथ्यपत्र।

    मानिसहरूलाई उनीहरू कहाँ अवस्थित छन् र उनीहरू कुन मौसम पूर्वानुमान जिल्लामा छन् भनेर पहिचान गर्न मद्दतको लागि पछाडि नक्सा पनि छ।

     

     

    Fire Danger Ratings Factsheet - English version (PDF 207.5KB)

     

    आगोको खतराको मूल्याङ्कन एनिमेसन

    बोली र क्याप्सन सहितको यो छोटो एनिमेसनले फायर डेन्जर रेटिंग्स (Fire Danger Ratings) को अर्थ के हो र प्रत्येक तहको लागि तपाईंले के कदम चाल्नुपर्छ भन्ने कुरालाई जोड दिन्छ ।

     
    Fire Danger Ratings animation - English version

     

     

     

     

    Page last updated:  Wednesday, 9 April 2025 3:17:53 PM